मलंगवा, ३० असोज – सर्लाहीमा पनि आज ७१ औँ प्रहरी दिवस सदरमुकाम मलंगवामा मनाइएको छ । जिल्ला प्रहरी कार्यालय मलंगवाको परिसरमा अमरप्रहरी स्तम्भमा माल्यार्पण, अमर प्रहरीका सन्तती तथा परिवारजनलाई सम्मानसहितका कार्यक्रम गरी प्रहरी दिवस मनाइएको हो । प्रमुख जिल्ला अधिकारी (सिडिओ) विजयराज सुवेदीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, उद्योगी, व्यवसायी, अमर प्रहरीका आफन्त,...
संग्रामपुर, ३० असोज – पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत बोर्डर नजिकै पर्ने सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुर पुलमा आज मध्यान्ह भारतीय कार पल्टँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । हुलाकी रोड भएर महोत्तरीबाट सर्लाहीतर्फ आउँदै गरेको बीआर ०६ बिएक्स ०४३५ नम्वरको कार अनियन्त्रित भइ पल्टिएको हो । उक्त दुर्घटनामा कार चालक...
मनिषबहादुर बुढाथोकी/लालबन्दी, ३० असोज – अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रगति विश्लेषणको आधारमा सर्लाही जिल्लाभर लालबन्दी नगरपालिका पहिलो बनेको छ । लालबन्दीमा हिजो बिहीबार सम्पन्न आर्थिक वर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा गोष्ठीमा ९४ प्रतिसत अंक प्राप्त गर्दै लालबन्दी नगरपालिका पहिलो भएको घोषणा गर्दै सम्मान गरिएको हो । लालबन्दी नगरपालिकालाई स्वास्थ्य...
पिपरिया, २९ असोज – कविलासी नगरपालिका-२, पिपरियामा विद्युतको हाइटेन्सन लाइनको टावरमा चढेकी युवतीको अहिले राति सकुशल उद्धार भएको छ । पिपरिया गाउँदेखि करिव ५०० मिटर पूर्वतर्फ पर्ने नवलपुर–सलेमपुर १३२ केभी लाइनको टावरमा चढेकी कविलासी नगरपालिका-७, सिर्सिया गाउँका बिसुन माझीकी छोरी राधे माझीलाई सुरक्षाकर्मीले सकुशल तल उतारेका हुन् । तलबाट बारम्बार बोलाउँदासमेत उत्रन इन्कार गरेपछि ‘माउन्टेन...
मलंगवा, ३० असोज – सर्लाहीमा पनि आज ७१ औँ प्रहरी दिवस सदरमुकाम मलंगवामा मनाइएको छ । जिल्ला प्रहरी कार्यालय मलंगवाको परिसरमा अमरप्रहरी स्तम्भमा माल्यार्पण, अमर प्रहरीका सन्तती तथा परिवारजनलाई सम्मानसहितका कार्यक्रम गरी प्रहरी दिवस मनाइएको...
मलंगवा, २९ असोज – जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते केन्द्रीय कारागार जग्गनाथदेवल, सुन्धाराबाट फरार भएका बाबु थापालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार राती महेन्द्र राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिकास्थित मिलनचोकमा रहेको...
नवलपुर, २३ असोज – सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुरमा रहेको नेत्रगंज महिला बचत तथा ऋण सहकारी संस्थाको आज २५ औँ वार्षिक साधारण...