logo
  • शनिबार, साउन ९, २०८३ / Saturday, Jul, 25 ,2026

सर्लाहीमा मंगलबार जेन-जी आन्दाेलनका झलक (तस्बिरहरु)


  • उज्यालो अभियान

मलंगवा, २४ भदौ – जेन-जी आन्दाेलनका कारण मंगलबार बिहानैदेखि सर्लाही सदरमुकाम मलंगवासहित जिल्लास्थित मुख्य बजार चाेेक ठप्प भएकाे छ । सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा प्रदर्शनसहित सत्ताधारी नेेकपा एमाले, नेपाली कांग्रेसकाे जिल्ला पार्टी कार्यालयमा ताेडफाेड र आगजनी समेत भएकाे छ ।

जिल्लास्थित महेन्द्र राजमार्गसहित करिब करिब सम्पूर्ण सडकहरु ठप्प भएका छन् । प्रदर्शनकारीका अगाडी सुरक्षाकर्मी मुकदर्शक एवं निरिह बनेर बस्न बाध्य छन् । सर्लाहीकाे सदरमुकाम मलंगवासहित विभिन्न स्थानमा मंगलबार बिहानैदेखि भएका प्रदर्शनका झलकहरु :

 

 

 

 

 

याेपनि पढ्नाेस्

जेन-जी आन्दोलनका कारण महेन्द्र राजमार्ग एवं बजार ठप्प

जेन-जीकाे समर्थनमा स्थानीय युवाले गरे नवलपुरमा चक्काचाम