हरिवन - सर्लाहीको हरिवनमा शुक्रबार टंकनाथ–योगमाया स्मृति पुरस्कार प्रतिष्ठानले दुई जना छात्रछात्रालाई सम्मान गरेको छ । प्रतिष्ठानले चतुर्भूजेश्वर जनता माध्यमिक विद्यालय सुखेपोखरीबाट प्लस टूमा उत्कृष्ट अंक ल्याएर उतिर्ण भएका एक जना छात्र र एक...
कविलासी – सर्लाहीको कविलासी नगरपालिका–८, अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाईसहित २ जनालाई पक्राउ गरेको छ । अगर्वाका स्थानीय रामकेवल ठाकुरका छोरा २४ वर्षीय अमरेन्द्र ठाकुरको घाँटी...
लालबन्दी – आदिवासी जनजाती चलचित्र महासंघ मधेश प्रदेशको भेला शुक्रबार सर्लाहीको लालबन्दीमा सम्पन्न भएको छ । आदीवासी जनजाती चलचित्र महासंघ संघिय परिषद् सचिवालयका अध्यक्ष अमृत बहादुर सुनुुवारको अध्यक्षतामा भेला सम्पन्न भएको हो । मधेश...
लालबन्दी – सर्लाहीका १५ वटा पालिकाले शुक्रबार आ–आफ्नो गाउँ तथा नगरसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । २० वटा पालिकामध्ये शुक्रबार १५ वटा पालिकाले एकैसाथ आ–आफ्नो सभामा...
लालबन्दी - जिल्लाको लालबन्दी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गरेको छ । शुक्रबार नगरपालिकाको आठौं नगरसभामा नगरप्रमुख बासुदेव अधिकारीले एक अर्ब २५ करोड पाँच लाख ४४ हजार रुपैयाँ बराबरको...
हरिपुर – सर्लाहीको हरिपुर नगरपालिकाको दशौं नगरसभा बिहीबारबाट प्रारम्भ भएको छ । नगरसभाको नगरप्रमुख गोपाल पंजियारको अध्यक्षता, संविधान सभा सदस्य रामचन्द्र चौधरीको प्रमुख आतिथ्यता र अर्का संविधान सभा सदस्य रन्जना सरकारको विशिष्ट आतिथ्यतामा उद्घाटन...
हरिपुर - सर्लाहीको हरिपुर नगरपालिकाले आज (बिहीबार) दशौं नगरसभा प्रारम्भ गर्दै छ । आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगर सभा प्रारम्भ गर्न लागिएको नगरपालिकाका सूचना अधिकारी रुपलाल देवकोटाले...
हरिवन – सर्लाहीको हरिवन नगरपालिका–११, बालगंगास्थित मुुस्लिम टोलमा मंगलबार राती भएको झडपको घटनाका विषयमा प्रहरीलाई अनुसन्धान गर्न सहयोग गर्ने सहमती भएको छ । एक घरको छानोबाट अर्को घरको आँगनमा वर्षातको पानी झरेको विषयमा विवाद...
हरिवन - सर्लाहीको हरिवन नगरपालिका–११, बालगंगास्थित मुस्लिमटोलमा गएराती दुई समूहबीच झडप हुँदा ९ जना घाइते भएका छन् । एक घरको छानोबाट अर्को घरको आँगनमा वर्षातको पानी झरेको विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको...
हरिवन – सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) ले आगामी नगर सभामा पेश गर्नुपर्ने नीति तथा कार्यक्रमबारे नगरका क्रियाशील प्रमुख राजनीतिक दलका नेताहरुसँग मंगलबार छलफल गरेका छन् । नगरप्रमुख बुढाथोकीले आफ्नै कार्यकक्षमा सर्वदलिय...

लोकप्रिय

ताजा अपडेट