logo
  • शुक्रबार, अशोज १६, २०८३ / Friday, Oct, 02 ,2026

अशोक यादव ३ लाख धरौटीमा छुटे


  • उज्यालो अभियान

मलंगवा, १४ असोज – पूर्व मधेश प्रदेशसभा सदस्य एवं नेकपाका नेता अशोककुमार यादव आज साँझ ३ लाख रुपियाँ धरौटी बुझाएर रिहा भएका छन् ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजालासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यादवलाई प्रहरीले गत भदौ २३ गते आपराधिक उपद्रव तथा कुटपिट गरी अङ्गभङ्ग मुद्दामा ललितपुरबाट पक्राउ गरी सर्लाही ल्याएको थियो ।

याे पनि पढ्नाेस्

जसपा नेता अशाेक यादव पक्राउ

अशोक यादवविरुद्ध राज्य विद्रोहको मुद्धा अन्तर्गत कारबाही अगाडी बढाइयो

सुरक्षाकर्मीमाथि हातपात गरेकाे आराेपमा दुइजना पक्राउ, अशाेक कुमार यादव फरार रहेकाे प्रहरीकाे भनाई