logo
  • बुधबार, अशोज २१, २०८३ / Wednesday, Oct, 07 ,2026

काेइरालासहित तीनजना कांग्रेस महाधिवेशन प्रतिनिधीमा मनाेनित


  • उज्यालो अभियान

हरिवन, २० असाेज – नेपाली कांग्रेसकाे जारी पन्ध्राैं महाधिवेशन अन्तर्गत सर्लाहीबाट तीनजना महाधिवेशन प्रतिनिधी मनाेनित भएका छन् ।

सर्लाही क्षेत्र नम्बर १ बाट अमन काेइराला र राजाराम पासवान मननेनित भएका हुन् । त्यस्तै क्षेत्र नम्बर ४ बाट नागेन्द्र झा मनाेनित भएका छन् ।

केन्द्रले मुलुकभरबाट ७५ जना महाधिवेशन प्रतिनिधि मनाेनित गर्दा सर्लाहीबाट तीनजना परेका हुन् ।