logo
  • शुक्रबार, अशोज २३, २०८३ / Friday, Oct, 09 ,2026

अकस्मात वर्षा, काटेको धान भिजायो


  • उज्यालो अभियान

लालबन्दी, २२ असोज – सर्लाहीमा अकस्मात पानी परेर काटेको धान भिजाएपछि किसान चिन्तित बनेका छन् ।

बिहानसम्म घाम लागेर मौसम उघ्रिएकोमा मध्यान्हपछि एकाएक मौसम प्रतिकूल बनेर पानी परिरहेको छ ।