logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

वरिष्ठ अधिवक्ता कार्कीले पनि दिए सर्लाही १ बाट उम्मेदवारी


  • उज्यालो अभियान

लालबन्दी – वरिष्ठ अधिवक्ता एवं नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्ष बेनीबहादुर कार्कीले पनि सर्लाही क्षेत्र नं. १ बाट स्वतन्त्रमा उम्मेदवारी दिएका छन् ।

हाल काठमाडौंमा रहेका कार्कीले वारेसनामामार्फत स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका हुन् । उनले आफू अब भोली सर्लाही आएर चुनावी अभियानमा खटिने बताएका छन् ।

कार्की अहिले बयलवासमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाको पनि अध्यक्ष छन् । उनी रेडियो एकताका संस्थापक अध्यक्ष समेत हुन् ।