logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

रानिगन्जमा तरकारी बजारको उद्घाटन गरिँदै


  • उज्यालो अभियान

रानिगन्ज, १५ कात्तिक लालबन्दी नगरपालिका १७ रानिगन्जमा अहिले तरकारी बजारको उद्घाटन समारोह चलिरहेको छ ।

लामो प्रतिक्षापछि रानिगन्जस्थित राजमार्गको छेउमै तरकारी बजार बस्न लागेको हो । अब आज उद्घाटन भएपछि प्रत्येक आइतबार हाटबजार लाग्ने छ । तरकारीको किनबेच भने दिनहुँ हुने वडाध्यक्ष विष्णुहरि अधिकारीले जानकारी दिए ।