logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बागमती ड्यामका सबै ढोका खोलियो


  • उज्यालो अभियान

बागमती, १४ कात्तिक – अहिले दिउँसोदेखि बागमती सिँचाई आयोजना कर्मैयाका सबै ढोका खोलिएको छ ।

आयोजनामा कार्यरत विनोद पासवानले कुलेखानीमा पानी बढेको सूचनापछि बाढी बढ्ने आँकलन गरेर ड्यामका सबै ढोका खोलिएको हो ।

अहिले दिउँसो कुलेखानी आयोजनाका साथीहरुसँग कुरा गर्दा घाम लागिरहेको र अवस्था नर्मल रहेको बताएका पासवानले उज्यालो अभियानसँग बताए ।