logo
  • शनिबार, अशोज ३, २०८३ / Saturday, Sep, 19 ,2026

भर्‍याङबाट लडेर महिलाको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

बरहथवा, ३० भदौ – सर्लाहीको बरहथवा नगरपालिका–३, सानो खुरखोटी टोलमा भर्‍याङबाट लडेर मङ्गलबार बिहान एक महिलाको मृत्यु भएको छ ।

भर्‍याङबाट लडेर घाइते ४० वर्षीया सुनिता माझीलाई उपचारका लागि एलएस न्यूरो अस्पताल बारा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।