logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सर्लाहीको बागमतीमा पोखरीमा डुबेर बेपत्ता बालिकको शव भेटियो


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

बागमती – पोखरीमा डुबेर एक बालिका मृत भेटिएकी छिन् ।

घर नजिकैको सरकारी पोखरीमा नुहाउन गएका बेला बागमती नगरपालिका–३, तीनघरेका रामविश्वास यादवकी छोरी १३ वर्षीया सुशीला कुमारीको आइतवार बिहान शव फेला परेको हो ।

शनिवार साँझदेखि पोखरीमा डुबेर बेपत्ता बालिकाको केहीबेर अघिमात्रै शव फेला परेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।