logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाहीमा यो वर्षको पहिलो हुस्सु


  • उज्यालो अभियान

शुक्रबार बिहान लालबन्दी ७ क्षेत्रमा लागेको हुस्सु । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, २४ असोज – सर्लाहीमा आज बिहान यो वर्षकै पहिलो हुस्सु लागेको छ ।

जिल्लाको अधिकांश भूभागमा बिहान हुस्सु देखा परेको हो । अहिले भने मौसम उघ्रिएर घाम लाग्न थालिसकेको छ ।

सर्लाहीमा दिउँसोपख टन्टलापुर घाम लागेर गर्मी हुने गरेपनि रातको समयमा क्रमिक रुपमा चिसो बढ्दै जान थालेको छ ।