logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

आन्दोलनकारीद्वारा हरिवन नगरपालिका कार्यालयमा समेत तोडफोड र आगजनी


  • उज्यालो अभियान

हरिवन नगरपालिका कार्यालय परिसरमा लागेको आगोको धुवाँको मुस्लो । (तस्बिर : सामाजिक संजाल)

हरिवन, २४ भदौ – जेन-जी आन्दोलनकारीहरुले हरिवन नगरपालिका कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन् ।

मंगलबार दिउँसो प्रदर्शनकारीहरुले हरिवन नगरपालिका–११ बाँसाटोलस्थित नगरपालिका कार्यालयको भवनमा तोडफोडसहित आगजनी गरेका हुन् । केही समयअघि मात्र प्रदर्शनकारीहरुको भिड नगरपालिका कार्यालयतर्फ गएको थियो । नगरपालिका कार्यालय परिसरमा अहिलेपनि धुवाको मुस्लो देखिएको छ ।

योपनि पढ्नोस्

सर्लाही सदरमुकाम मलंगवामा पनि कर्फ्यू आदेश

सर्लाहीकाे लालबन्दीमा दिउँसाे १ बजेदेखि कर्फ्यू आदेश

जेन-जी प्रदर्शन : मलंगवामा दर्जनाैं सेल अश्रुग्याँस प्रहार

सर्लाहीमा मंगलबार जेन-जी आन्दाेलनका झलक (तस्बिरहरु)

जेन-जी आन्दोलनका कारण महेन्द्र राजमार्ग एवं बजार ठप्प

प्रदर्शनकारीद्वारा मलंगवास्थित कांग्रेस र एमालेको पार्टी कार्यालयमा तोडफोड तथा आगजनी

जेन-जीकाे समर्थनमा स्थानीय युवाले गरे नवलपुरमा चक्काचाम