logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

रानिगन्जमा पूर्व पश्चिम राजमार्गमा चक्काजाम


  • उज्यालो अभियान

फाइल तस्बीर ।

रानिगन्ज, ०९ जेठ – सर्लाहीको रानिगन्जमा स्थानीयले पूर्व पश्चिम राजमार्गमा चक्काजाम गरेका छन् ।

तीन दिनअघि बस र म्याजिक ठोक्किँदा स्थानीय २२ वर्षीया सोना पन्तको मृत्यु भएको थियो । घटना भएको ३ दिन भइसक्दा पनि पन्तको शव परिवारले बुुझेका छैनन् ।

मृतकको परिवारलाई यातायात व्यवसायीले दिने राहत रकममा सहमती जुट्न नसक्दा रानिगन्जमा अहिले राजमार्गमा चक्काजाम भइरहेको हो ।

प्रहरी टोली घटनास्थलमा पुुगेर राजमार्ग खुलाउने प्रयास गरिरहेका छन् ।