logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

विद्यापति सामुदायिक भवनको उद्घाटन


  • उज्यालो अभियान

मलंगवा, ३१ चैत – सर्लाही सदरमुकाम मलंगवामा हिजो विद्यापति सामुदायिक भवनको उद्घाटन गरिएको छ ।

मिथिला प्रवद्र्धन समिति सर्लाहीको आयोजनामा विद्यापति सामुदायिक भवनको उद्घाटन गरिएको हो । मलंगवा नगरपालिका ८ मा नवनिर्मित विद्यापति भवनको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले उद्घाटन गरेका हुन् ।

भवन उद्घाटनसँगै आयोजित अधिवेशनबाट मिथिला प्रवद्र्धन समिति सर्लाहीको नयाँ नेतृत्व समेत चयन गरिएको छ ।