logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीमा आज विद्युत् अनियमित, स्थानीयलाई सास्ती


  • उज्यालो अभियान

हरिपूर्वा विद्युत् सवस्टेशन । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, ०५ चैत – सामान्य गतिमा हावाहुरी चलिरहेको सर्लाहीमा आज बिहानैदेखि बत्ती आउने जाने भइरहने समस्याले स्थानीय हैरान भएका छन् ।

जिल्लाको विभिन्न क्षेत्रमा दिउँसोबाट पूर्णरुपमा विद्युत् अवरुद्ध छ ।