logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

टिकट नपाएपछि कांग्रेस नेता शम्भुलाल श्रेष्ठ छलफलमा


  • उज्यालो अभियान

लालबन्दी – नेपाली कांग्रेसका नेता शम्भुलाल श्रेष्ठ टिकट नपाएपछि आइतबार बिहानैदेखि छलफलमा जुटिरहेका छन् ।

सत्ताधारी गठवन्धनमा सर्लाही क्षेत्र नं. १ लोसपाको भागमा परेको छ । गठवन्धनबाट टिकट नपाएपछि श्रेष्ठ आज बिहानैदेखि लालबन्दी–१७, रानिगन्जस्थित निवासमा पार्टीका नेता कार्यकर्तासँग छलफल गरिरहेका हुन् ।

श्रेष्ठको निवासमा बिहानैदेखि कांग्रेसका नेता कार्यकर्ताको ठूलो भीड छ । श्रेष्ठले स्वतन्त्रबाट उम्मेदवारी दिन सक्ने आंकलन भइरहेको छ ।