logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

२०० मत गणना हुँदा ईश्वपुरमा कांग्रेसले बढायो अग्रता, एमाले पछ्याउँदै


  • उज्यालो अभियान

सर्लाहीको ईश्वरपुर नगरपालिकामा २०० मत गनेर सकिँदा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

त्यहाँ कांग्रेसका मेयर उम्मेदवार मनोज कुमार आचार्यले ५७ मत प्राप्त गरी अग्रता लिएका छन् भने एमालेका उम्मेदवार एवं निवर्तमान मेयर समेत रहेका मनोज कुमार देवकोटाले ४१ मत ल्याएर पछ्याइरहने छन् ।

ईश्वरपुरमा अहिलेसम्म एक ठाउँमा मात्रै मतगणना भइरहेकाले गणनाले गति लिन सकेको छैन् ।

वडा नं. १ बाट मतगणना सुरु गरी २०० मत गन्दा ईश्वरपुरको अवस्था कस्तो छ ? तल हेर्नुस् ताजा नतिजा