logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

सर्लाहीको अधिकांश स्थानमा वर्षा, किसानलाई राहत


  • उज्यालो अभियान

लालबन्दी, १२ साउन – सर्लाहीका अधिकांश स्थानमा आज अपरान्हपख एक झर राम्रोसँग वर्षा भएको छ ।

विशेष गरी लालबन्दीसहित उत्तरी भेगमा पर्याप्त वर्षा भएको हो । तर सदरमुकाम मलंगवासहित दक्षिणी बेल्टमा भने सामान्य रुपमा छिट्याउनुबाहेक ठूलो पानी पर्न सकेन ।

पानी परेको क्षेत्रका किसानलाई भने राहत मिलेको छ ।