logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

मुख्यमन्त्री सिंहले मलंगवामा गरे यातायात कार्यालयको भवन शिलान्यास


  • उज्यालो अभियान

मलंगवा, २९ बैशाख – सर्लाही सदरमुकाम मलंगवामा मुख्यमन्त्री सतीशकुमार सिंहले यातायात व्यवस्था कार्यालय सर्लाहीको भवन शिलान्यास गरेका छन् ।

मुख्यमन्त्री सिंहसहित मधेश सरकारका यातायात मन्त्री कौशलकिशोर यादवले भवनको शिलान्यास गरेका हुन् ।

आफ्नो भवन नहुँदा यातायात कार्यालय अहिले जिल्ला समन्वय समितिले प्रदान गरेको भवनमा संचालन भइरहेको छ ।