logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

लोकतान्त्रिक पत्रकार संघ सर्लाहीको संयोजकमा साह मनोनित


  • उज्यालो अभियान

मलंगवा, १२ बैशाख – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट लोकतान्त्रिक पत्रकार संघ सर्लाहीको संयोजकमा राजिवकुमार साह कानु मनोनित भएका छन् ।

केन्द्रीय अध्यक्ष कामरेन्द्र बर्माले साहलाई आज जिल्ला संयोजकमा मनोनित गरेका हुन् ।

चन्द्रनगर गाउँपालिका–१, लघुवा निवासी साह मलंगवास्थित ‘मेरो सान’ टिभीमा कार्यरत रहेका छन् ।