logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

डा. सिके राउत र मुख्यमन्त्री सिंह चन्द्रनगरमा


  • उज्यालो अभियान

नाढीमन, ०३ बैशाख – जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउत र पार्टीका नेता एवं मधेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंह पार्टीले आज सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन तालमा आयोजना गरेको आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्न आइपुगेका छन् ।