logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीको मौसम बदली, विभिन्न क्षेत्रमा हावाहुरी


  • उज्यालो अभियान

फाइल तस्बीर ।

हरिवन, ३१ चैत – आज दिउँसोदेखि सर्लाहीको मौसम बदली भएको छ ।

मौसम बदली भएर अहिले विभिन्न क्षेत्रमा हावाहुरी चलिरहेको स्थानीयले बताएका छन् । पानी पर्लाजसतो भई जिल्लाभरकै मौसम धुम्मिएको छ ।

मौसममा आएको बदलीसँगै जिल्लामा विद्युत् अनियमित बनेको छ । सर्लाहीमा आज कतिपय क्षेत्रमा भने बिहानैदेखि बत्ती अवरुद्ध रहेको स्थानीयले गुनासो गरेका छन् ।