logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिवन महायज्ञ : बिहान दैनिक योग अभ्यास पनि सुरु


  • उज्यालो अभियान

हरिवन, २३ फागुन – सर्लाहीको हरिवन ११ स्थित सुर्ति विकास खेल मैदानमा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा आजबाट बिहानी योग अभ्यास पनि सुरु गरिएको छ ।

महायज्ञस्थलमा आज बिहानदेखि योगगुरुबाट योग अभ्यास सुरु गरिएको मानवसेवा आश्रमले जनाएको छ ।

आयोजकले निःशुल्क हुने योग अभ्यासमा सरिक हुन अपिल गरेको छ ।