logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सुदूरपश्चिम–११ राजर्षि जनक कप फुटबलको सेमीफाइनलमा


  • उज्यालो अभियान

सुदूरपश्चिम–११ सर्लाहीको बामतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियाेगिताकाे सेमीफाइनलमा प्रवेश गरेको छ ।

साेमबार सम्पन्न खेलमा एन.आर. टी. क्लब काठमाण्डौंलाई २–१ गोलले हराउँदै सूदुरपश्चिम–११ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।

प्रतियोगितामा मंगलबार आयोजक बाग्मती नगरपालिका र पाहुना टोली कंचनजंघा फुटबल क्लब सिक्किमले प्रतिस्पर्धा गर्नेछन् ।