logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026
तलब माग्दै शिक्षकको ज्ञापन पत्र, ३० गतेदेखि विद्यालय बन्द गर्ने चेतावनी

हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिकाका शिक्षकले तलब माग गर्दै सोमबार नगरपालिका कार्यालयमा ज्ञापन पत्र...

हरिपूर्वाका पूर्व मेयरले पनि दिए प्रदेशमा स्वतन्त्र उम्मेदवारी

हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिकाका निवर्तमान मेयर तथा नेपाली कांग्रेसका नेता शियाराम रायले सर्लाही...

एमाले नेता मानबहादुर खड्काको सर्लाही १ मा स्वतन्त्र उम्मेदवारी

लालबन्दी – नेकपा एमालेका नेता मानबहादुर खड्काले सर्लाही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी...

टिकट नपाएपछि कांग्रेस नेता शम्भुलाल श्रेष्ठ छलफलमा

लालबन्दी – नेपाली कांग्रेसका नेता शम्भुलाल श्रेष्ठ टिकट नपाएपछि आइतबार बिहानैदेखि छलफलमा जुटिरहेका छन्...

सर्लाही ४ बाट नागेन्द्र रायले पाए टिकट, स्वतन्त्र उम्मेदवारी दिने अमरेशको तयारी

मलंगवा – सर्लाहीको क्षेत्र नं. ४ मा नेपाली कांग्रेसले निवर्तमान जिल्ला सभापति नागेन्द्र कुमार...

राजेन्द्र महतो सर्लाही २ बाट चुनाव लडने, महेन्द्र राय यादव प्रतिस्पर्धी

मलंगवा – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही क्षेत्र नं....

सत्ता गठवन्धन : सर्लाही १ लोसपाको भागमा, पूर्व इन्स्पेक्टर रामप्रकाश चौधरी उम्मेदवार

लालबन्दी – सत्तधारी गठवन्धनमा सर्लाही क्षेत्र नं. १ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को भागमा...

सर्लाही ४ बाट भोली जुनसुकै हालतमा उम्मेदवारी दिन्छु : डा. अमरेश सिंह

लालबन्दी – नेपाली कांग्रेसका नेता डा. अमरेश सिंहले सर्लाही क्षेत्र नं. ४ बाट भोली...

सर्लाही १ बाट मैले नै टिकट पाउने निश्चित छ : शम्भुलाल श्रेष्ठ

लालबन्दी – नेपाली कांग्रेसका नेता शम्भुलाल श्रेष्ठले सत्ता गठवन्धनको तर्फबाट सर्लाही क्षेत्र नं. १...