logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

उज्यालो क्लिक


  • उज्यालो अभियान

सर्लाहीको हरिपुर नगरपालिका अन्तर्गत चितायनमा तील लगायत माघे संक्रान्तिमा खानका लागि प्रयोग हुने तील लगायत सामग्रीको किनबेच हुँदै । माघ १ गते पर्ने माघे संक्रान्तिका दिन तीलको लड्डु, मुरीको लाई, फापरको फूरौला सहित तरुल, फर्सी लगायत फलाहार समेत खाने गरिन्छ । (तस्बिर : उज्यालो अभियान)