logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्पले टोकेर तीन वर्षीय बालककाे मृत्यु


  • उज्यालो अभियान

Oplus_131072

काैडेना, १४ जेठ – सर्पले टाेकेर तीन वर्षीय बालककाे मृत्यु भएकाे छ ।

कौडेना गाउँपालिका-१ लक्ष्मीपुर निवासी रविन्द्र गिरीको छोरा ३ वर्षीय आदित्य गिरीकाे सर्पले टाेकेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । बुधबार साँझ आफनै घरकाे कौसिमा खेल्ने क्रममा आदित्यलाई सर्पले टाेकेकाे थियाे । सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार गर्दागर्दै राती साँढे ७ बजे आदित्यकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।