logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा आज हुस्सु, कुहिरो र शीतलहर कम


  • उज्यालो अभियान

लालबन्दी, ०९ पुस – सर्लाहीमा आज हुस्सु, कुहिरो र शितलहर केही कम भएको छ ।

यहाँ हिजोअस्ती झैँ आज बाक्लो मात्रामा हुस्सु, कुहिरो लागेको छैन् । शितलहर पनि कम भएको स्थानीयले बताएका छन् ।

यहाँ विगत ५ दिनदेखि घाम नलाग्दा जनजीवन असाध्य प्रभावित बनिरहेको छ ।