logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

रामनगर गाउँपालिकामा आज शोक बिदा


  • उज्यालो अभियान

स्वर्गिय वडा सदस्य रामसुवेश राय ।

रामनगर, २१ मंसिर – सर्लाहीको रामनगर गाउँपालिकाले आज एक दिन गाउँपालिकाभित्र शोक बिदा दिएको छ ।

रामनगर गाउँपालिका ५ का वडा सदस्य रामसुवेश राय यादवको निधनमा दुःख व्यक्त गर्दै आज एक दिन गाउँपालिकाभित्र शोक बिदा दिइएको गाउँपालिका अध्यक्ष राजाबाबु यादवले जानकारी दिए । स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेक गाउँपालिका, वडा कार्यालय, विद्यालयलगायत सबै कार्यालयमा आज एक दिन बिदा दिइएको हो ।

वडा सदस्य यादवको हिजो निधन भएको थियो ।