हरिवन, ०२ असोज – सर्लाहीका अधिकांश स्थानमा रातिदेखि नै झमझम झरी परिरहेको छ ।
राति केही ठाउँमा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनायो । आज पनि मधेश प्रदेशसहितका ठाउँमा वर्षाको सम्भावना रहेको छ ।
सर्लाहीसहित मधेश प्रदेशमा भदौ अन्तिम तथा असोज पहिलो सातामा आएर पर्यााप्त वर्षा हुँदा किसान खुसी देखिन्छन् ।