लालबन्दी, २२ साउन – नवलपुरस्थित सवस्टेशनमा मर्मतका लागि सर्लाही जिल्लाभर अहिले बिहान २ घण्टा बिजुली काटिँदै छ ।
नेपाल विद्युत प्राधिकरणले सूचना निकालेर सवस्टेशनमा मर्मतका काम गर्नका लागि लालबन्दी, बरहथवा र मलंगवा तिनवटै वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा बिहान ६ बजेदेखि ८ बजेसम्म बत्ती काट्न लागेको जनाएको हो ।