logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवा क्षेत्रमा बिजुली अवरुद्ध, अन्य भेगमा पनि आउने जाने हुँदै


  • उज्यालो अभियान

नवलपुर, ०६ माघ – नवलपुरस्थित ३३ केभी प्रशारण लाइनमा समस्या आउँदा अहिले सर्लाहीको बिजुली अनियमित बनिरहेको छ ।

सदरमुकाम मलंगवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा त बिजुली अवरुद्ध नै बनेको वितरण केन्द्रले जनाएको छ । मर्मतका लागि प्राविधिक परिचालित भइसकेका छन् ।

साँझमा बिजुली अवरुद्ध तथा अनियमित हुँदा जिल्लावासी अन्धकारमा परेका छन् ।