logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

`तपस्वी’ बम्जनकाे पेसी वकिलले सारे


  • उज्यालो अभियान

कडा सुरक्षाघेरामा २०८० पुस २६ गते सर्लाही जिल्ला अदालत मलंगवामा पेश गर्न ल्याईएका ‘तपस्वी’ राम बहादुर बम्जन । (तस्बिर : उज्यालो अभियान)

मलंगवा, २५ वैशाख – पूर्पक्षका लागि महोत्तरी कारागारमा रहेका ‘तपस्वी’ रामबहादुर बम्जन विरुद्धको मुद्धाकाे पेशी सरेकाे छ ।

बम्जनका वकिलले साेमबारकाे पेशी सार्न निवेदन दिएपछि आगामी जेठ २ गते अर्काे पेशी ताेकिएकाे सर्लाही जिल्ला अदालतका स्रेष्तेदार शदन अधिकारीले जानकारी दिए ।

सर्लाही जिल्ला अदालतका न्यायाधिश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानकाे आदेश दिएपछि बम्जन हाल महाेत्तरी कारागार जलेश्वरमा छन् ।

याे पनि पढ्नाेस्

‘तपस्वी’ बम्जनको मुद्धामा लिखित नोट पेश गर्ने आदेश : क-कसले गरे बहस ?

‘तपस्वी’ रामबहादुर बम्जनलाई पुर्पक्षमा जेल चलान गर्न आदेश