logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बसबरिया र पर्सामा राष्ट्रपति रनिङशिल्ड सुरु


  • उज्यालो अभियान

बसबरिया, – सर्लाहीको बसबरिया र पर्सा गाउँपालिकामा बिहीबारबाट गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

बसबरियामा गाउँपालिका अध्यक्ष रामसिंहासन राय र पर्सामा गाउँपालिका अध्यक्ष धिरेन्द्र यादव विस्पतले प्रतियोगिताको उद्घाटन गरेका हुन् । यस प्रतियोगितामा आ–आफ्नो पालिकाभित्र रहेका विद्यालयमा अध्ययरत् विद्यार्थीबीच विभिन्न खेल विधामा प्रतिस्पर्धा गराई उत्कृष्टलाई सम्मान तथा पुरस्कृत गरिने छ ।

यहाँका पालिकाहरुले धमाधम राष्ट्रपति रनिङशिल्ड खेल आयोजना गरिरहेका छन् ।