logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

हेमपुरमा ७५ जनालाई कम्बल वितरण


  • उज्यालो अभियान

हेमपुर – सर्लाहीको कविलासी नगरपालिका–४, हेमपुरमा आइतबार ७५ जना अपांग, असहाय र गरिबलाई कम्बल वितरण गरिएको छ ।

अमेरिका मधेसी सोसाइटीको पहलमा ७५ जनालाई एक÷एक थान कम्बलसहित बिस्कुट र चाउचाउ समेत वितरण गरिएको स्थानीय युवा आतिस यादव (राहुल) ले जानकारी दिए ।

यादवका अनुसार सर्लाहीसहित मधेसका जिल्लाहरुमा घररही हाल अमेरिकामा रहेका नेपालीहरुको सहयोगमा अपांग, असहाय र गरिबलाई सहयोग प्रदान गरिएको हो ।