मलंगवा – सर्लाहीमा बुधबार राती आगोले जलेर दुई बालिका र एक वृद्धको ज्यान गएको छ ।
कबिलासी नगरपालिका ७ सिरसियाका जोगी महरा चमारकी ८ वर्षीया छोरी लक्ष्मी कुमारी र ३ वर्षीया छोरी सोगान्धी कुमारीको मृत्यु भएको हो ।
त्यसैगरी, मलंगवा नगरपालिका ६ खुटौनाक ७० वर्षीय वृद्ध नसिर खाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।