logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

त्रिभुवननगरबाट पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ


  • उज्यालो अभियान

हतियारसहित पक्राउ परेका भारतीयहरु ।

त्रिभुवननगर – सर्लाहीको त्रभिुवननगरबाट पेस्तोलसहति दुई भारतीय नागरकि पक्राउ परेका छन्।

बोर्डर आउट पोष्ट ९बओिपी० त्रभिुवननगरबाट गएसाँझ गस्तीमा खटएिको सशस्त्र प्रहरी बलको टोलीले ब्रह्मपुरी गाउँपालकिा-४, त्रभिुवननगर शेखटोलबाट भारतको भलुवाहा ग्राम पन्चायत वडा नं। ११ बस्ने ४५ वर्षीय सन्जय कुमार भारती र पुरन्दाहा रजवाडा पश्चमि ग्राम पन्चायत वडा नं। ५, लक्ष्मीपुर बस्ने ४० वर्षीय उमाशंकर महतोलाई हतयिारसहति पक्राउ गरेको हो।

उनीहरुको साथबाट मेडइन इटाली लेखएिको एक थान अटोमेटकि पेस्तोल र त्यसमा लाग्ने दुई थान म्यागेजनि बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। बआिर ३० एन २०३४ नम्वरको मोटरसाइकलमा उनीहरुलाई शंका लागेर रोकी खानतलासी लँिदा झोलामा लुकाएर बोकेको हतयिार बरामद भएको हो।

पक्राउ परेका दुवै भारतीयलाई थप अनुसन्धान तथा कारवाहीका लाग िजल्लिा प्रहरी कार्यालय मलंगवाको जम्मिा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।