प्रतिकात्मक तस्बिर ।
चन्द्रनगर – यहाँको दक्षणि पूर्वी बेल्टमा पर्ने चन्द्रनगर गाउँपालकिा-६, मा मंगलवार मध्यान्ह एक बेवारसिे पुरुषको शव फेला परेको छ ।
अन्दाजी ५५/६० वर्षका पुरुषको शव फेला परेको हो । मृतक तराई मुलको जस्तो देखन्छिन् ।
चन्द्रनगरस्थति पुरानो प्रहरी चौकीको पोष्टभत्रि नाम, ठेगाना खुल्न नसकेको पुरुष मृत भेटएिका जल्लिा प्रहरी कार्यालय मलंगवाले जनायो ।
घटनास्थलमा अहलिे केशरगन्जबाट प्रहरी नरिीक्षक जनकराज ढुंगाना नेतृत्वको प्रहरी पुगसिकेको छ ।
गाउँलेले मृतक केही दनिदेख िआफूहरुको क्षेत्रमा मागी खाँदै हँिड्ने गरेको बताएका छन् ।