logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

कर्मचारी मिलन केन्द्रको नेतृत्व फेरियो


  • उज्यालो अभियान

बागमती, २७ मंसिर – कर्मचारी मिलन केन्द्र सर्लाहीको नेतृत्व परिवर्तन भएको छ ।

आज बागमतीमा सम्पन्न भेलाले भेटेरिनरी अस्पताल एवं पशु सेवा केन्द्र मलंगवाका प्रमुख उपेन्द्रप्रसाद सिंह अध्यक्ष रहने गरी कर्मचारी मिलन केन्द्र सर्लाहीको ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।

भेलामा जिल्ला न्यायाधीशहरु, सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख र विभिन्न कार्यालयमा कार्यरत निजामती कर्मचारीहरुको उपस्थिति रहेको थियो ।