हरिवन, १२ मंसिर – उज्यालो अभियान दैनिकका सम्पादक अच्युतम सापकोटालाई मातृशोक परेको छ ।
सापकोटाकी आमा सावित्रादेवी सापकोटाको ७२ वर्षको उमेरमा निधन भएको हो । दिवंगत सावित्रादेवीको आज बागमतीस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
उनका श्रीमान, ३ छोरा र २ छोरी रहेका छन् ।