logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

जल्यो १० कठ्ठाको धान


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

बरहथवा, १० मंसिर – सर्लाहीको बरहथवा नगरपालिका–९, मुर्तियामा आगजनीबाट १० कठ्ठाको धान बाली जलेर खरानी भएको छ ।

मुर्तियाका किसान रामबाबु महतोले ठेक्का लिएर १० कठ्ठा खेतमा लगाएको धान काटेर निन सुकाएकोमा आगजनीबाट जलेको हो । धानमा कस्ले आगो लगायो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मुर्तियाले जनाएको छ ।

आगलागीबाट एक लाख बराबरको क्षति भएको पीडित किसानले बताएका छन् ।