logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाहीका विभिन्न स्थानको बिजुली अवरुद्ध


  • उज्यालो अभियान

नवलपुर, ०४ असोज – आज मध्यान्हदेखि सर्लाहीको अधिकांश क्षेत्रमा बिजुली अवरुद्ध भइरहेको छ ।

नवलपुरस्थित सवस्टेशनमै खराबी आउँदा जिल्लाको धेरैजसो क्षेत्रको बिजुली अवरुद्ध हुन पुगेको हो । बिजुली अवरुद्ध हुँदा जिल्लामा बिजुलीबाट हुने काम ठप्प हुँदा सेवाग्राही मारमा परेका छन् । अवरुद्ध विद्युत सुचारु गर्न लालबन्दी, बरहथवा र मलंगवा तीनवटै वितरण केन्द्रबाट प्राविधिक खटिएर काम गरिरहेका छन् ।

सर्लाहीमा हिजो मात्रै नवलुपरस्थित विद्युत सवस्टेशनमा मर्मतको काम गर्न ४ घण्टा बढी बिजुली काटिएको थियो ।