मलंगवा, १९ भदौ – पार्टी अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा जनता समाजवादी पार्टी नेपालको सर्लाही सदरमुकाम मलंगवामा एकताको प्रथम अधिवेशन चलिरहेको छ ।
अधिवेशन भोलीसम्म संचालन हुने जसपा नेपाल सर्लाहीले जनाएको छ ।
अधिवेशनमा पार्टीका केन्द्र, प्रदेश, जिल्ला तथा पालिका स्तरबाट नेता, कार्यकर्ता सामेल भइरहेका छन् ।
