logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

दुई दिने तालिम सम्पन्न


  • उज्यालो अभियान

हरिपुर, ३० जेठ – सर्लाहीको हरिपुर र ईश्वरपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, अगुवा, बालबालिकालगायतलाई अन्तरवर्गीयता, अपाङ्गता र लैङ्गिक समावेशीता सम्बन्धी २ दिने तालिम प्रदान गरिएको छ ।

ग्रामीण नारी उत्थान संघले आज दुई दिने तालिमको लालबन्दीमा समापन गरेको हो ।

सहभागीलाई एलिजा तुलाधरले समावेशी नीति, अपाङ्गता भएका व्यक्ति तथा अन्यमाथि हुने लैंगिक विभेद अन्त्यका लागि प्रशिक्षण प्रदान गरेको आयोजक ग्रामीण नारी उत्थान संघका सचिव सूर्य चालिसेले जानकारी दिए ।