logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

लालबन्दी १० मा २५ जनालाई सिरक वितरण


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–१०, मा सोमबार अपाङ्ग र अतिविपन्न २५ जनालाई सिरक वितरण गरिएको छ ।

टान्सफम नामक संस्थाले स्थानीय नवजागृति युवा क्लबसँग समन्वय गरेर चिसोबाट प्रभावित भइरहेकाहरुलाई एक/एक थान सिरक प्रदान गरेको हो ।

आधारभूत विद्यालय चन्द्रपुरमा वडाका अपाङ्गता भएका व्यक्ति र अतिविपन्न परिवारलाई बोलाएर सिरक हस्तान्तरण गरिएको नवजागृति युवा क्लबका सचिव उदय पाख्रिनले जानकारी दिए ।