त्रिभुवननगर – सशस्त्र प्रहरीले सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–६, त्रिभुवन नगरबाट करिव ३ लाख मूल्यका पटाका बरामद् गरेको छ ।
सशस्त्र प्रहरी नायब निरीक्षक (सई) कृष्ण अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले भारतबाट लुकाइछिपाई ल्याई स्थानीय मास्टर ठाकुरको घरमा भन्डारण गरेर राखिएको पटाका मंगलवार राती बरामद् गरेको हो ।
बरामद् भएको १२ पोका पटाका सरोकारवालाहरुको रोहबरमा नष्ट गरिने सशस्त्र प्रहरीले जनाएको छ ।