logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

नागरिक अभियान हरिवनको अध्यक्षमा धमला


  • उज्यालो अभियान

नेपाल नागरिक अभियानको हरिवन नगर स्तरीय नेतृत्व चयन गरिएको छ ।

नागरिक अभियान अन्तर्गत केन्द्रीय अभियन्ता तथा जिल्ला अध्यक्ष ऋषि कडरियाको सभापतित्व एवं केन्द्रीय सदस्य शंकर खनाल लगायतको आतिथ्यता रहेको भेलाले शुक्रबा। दिउँसो नेपाल नागरिक अभियान हरिवन नगर समिति गठन गरेको हो । हरिवनका युवा रञ्जित धमलाको अध्यक्षतामा २१ सदस्यीय नागरिक अभियान समिति गठन गरिएको केन्द्रीय सदस्य खनालले जानकारी दिए । समितिले नागरिक सम्बद्ध विभिन्न गतिबिधिहरु अगाडी बढाउने बताईएको छ ।