logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

रामनगरमा प्रदेश सांसद सिंहद्वारा राधाकृष्ण मन्दिरको शिलान्यास


  • उज्यालो अभियान

धनकौल – सर्लाहीको रामनगर गाउँपालिका–२, इनर्वा टोलमा बन्ने राधाकृष्ण मन्दिरको प्रदेश सभा सदस्य वीरेन्द्र कुमार सिंहले शिलान्यास गरेका छन् ।

प्रदेश सभा सदस्य सिंहकै क्षेत्र विकास कोषको १५ लाख रुपैयाँ लागतमा बन्ने मन्दिरको उनी आफैले शिलान्यास गरेका हुन् ।

मन्दिर शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य सिंहसहित वडा नं. २ का वडाध्यक्ष अशेश्वर ठाकुर, वडा नं. ३ का वडाध्यक्ष हीरालाल साह र अन्य स्थानीयहरुको उपस्थिति रहेको थियो ।