logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026
सर्लाहीमा आज पनि बिहानैदेखि बाक्लो हुस्सु लागेर शित झर्दै, बाहिर निस्कन समस्या

लालबन्दी – सर्लाहीमा आज पनि बिहानैदेखि बाक्लो हुस्सु लागेर शित झरिरहेको छ । बाहिर केहीबेर...

बयलवासमा मोतियाविन्दुको बृहत शल्यक्रिया शिविर सुरु

बयलवास – सर्लाहीको ईश्वरपुरमा आजबाट मोतियाविन्दुको निःशुल्क बृहत शल्यक्रिया शिविर सुरु भएको छ । नेपाल...

बरहथवा घटना : जिल्ला प्रशासन कार्यालयमा सहमती, मृतकको शव आजै उठाइने

मलंगवा – सर्लाहीको बरहथवा घटनालाई लिएर आज साँझ जिल्ला प्रशासन कार्यालय सर्लाहीमा भएको छलफलबाट...

बरहथवा घटना : जयशंकरको शव तीन दिनदेखि घटनास्थलमा, जिल्ला प्रशासनमा छलफल हुँदै

बरहथवा – सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन...

सर्लाहीमा आज कठ्यांग्रिदो चिसो, बिहानैबाट बाक्लो हुस्सु र शित

लालबन्दी – सर्लाहीमा आज कठ्यांग्रिदो चिसो छ । बाक्लो हुस्सु लागेर शित समेत झरिरहेका कारण...

बरहथवा घटना : युवकको शव आज राति पनि घटनास्थलमै रहने, छलफल निष्कर्षविहीन

बरहथवा – अस्पताल स्तरोन्नतिको विवादमा भएको झडपमा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका...

मनोकामना सहकारीको १८ औँ साधारण सभा, अध्यक्षमा पुनः श्रेष्ठ सर्वसम्मत चयन

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–११ मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी संस्थाको आज १८ औँ...

मनोकामना बहुउद्देश्यीय पत्रकारिता पुरस्कारबाट सापकोटा सम्मानित

हरिवन – उज्यालो अभियान दैनिकका सम्पादक तथा एपी–वान टेलिभिजनका सर्लाही संवाददाता अच्यूत कुमार सापकोटा...

हरिवनमा ‘आमा सेमिनार’ कार्यक्रम सम्पन्न

हरिवन – सर्लाहीको हरिवनमा आज ‘आमा सेमिनार’ कार्यक्रम सम्पन्न भएको छ । मानवसेवा आश्रम शाखा...